चलचित्र ‘मिस्टर झोले’मा शमाबेश गरिएको ‘ओखती’ बोलको रमाईलो गीतको भिडियो सिनेमा आर्ट नेपालले आफ्नै यु ट्युव च्यानल बाट रिलिज गरेको छ। गीतमा काली प्रसाद बास्कोटाको शब्द, संगीत र स्वर सुन्न सकिन्छ भने भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ्ग राईको रमाईलो नृत्य हेर्न सकिन्छ। रामबाबु गुरुङ निर्देशित यो चलचित्रको गीतमा दयाहाङसंगै दिया पुन पनि फिचरिङ छिन। विक्रम स्वारको कोरियोग्राफीमा दया र दिया मज्जाले नाचेका छन्। भिडियोलाई रवी न्यौपानेले खिचेका हुन्। गीतमा निमेष श्रेष्ठको सम्पादन छ। पुस २८ मा रिलिज हुने यो चलचित्रमा दयाहाङ र दिया संगै वर्षा राउत, बुद्दी तामाङ, पुस्कर गुरुङ, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ। सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको व्यानरमा यो चलचित्रलाई टेकेन खड्काले निर्माण गरेका हुन्।
होम » फिल्मी न्युज / गसिप » ‘ओखती’ ले के जादु गर्यो ? मज्जैले नाचे दयाहाङ्ग ! भिडियो हेर्नुहोस्
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
विराज भट्टको ‘१२ गाउँ २’ सुटिङ सुरु, च्यासलमा बन्यो ३० लाखको सेट
विराज भट्टको होमप्रोडक्सन फिल्म ‘१२ गाउँ २’को छायांकन च्यासलबाट सुरु भएको छ। समीर भट्ट र काफिया शाहीको जोडी रहने फिल्म दशैंमा रिलिज हुनेछ।
दर्शकले मन पराएको जोडी ‘मितज्यू’मा दयाहाङ र सौगातको द्वन्द्व
‘मितज्यू’ फिल्ममा दयाहाङ राई र सौगात मल्ल फेरि सँगै देखिँदैछन्। जेठ ८ मा रिलिज हुने फिल्ममा द्वन्द्व र नोकझोकको कथा प्रस्तुत गरिएको छ।
वर्षा र विजय अभिनित ‘मालती मंगले’ले पायो युनिभर्सल सर्टिफिकेट
सेन्सर बोर्डका सदस्य पदमुक्त हुँदा पनि ‘मालती मंगले’ले जाँचपास पूरा गर्दै युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्म वैशाख २५ गते रिलिज हुँदैछ।
उच्च अदालतको निर्णयपछि ‘लालीबजार’ प्रदर्शन सुनिश्चित, वैशाख २५ देखि प्रदर्शनमा आउने पक्का!
उच्च अदालत पाटनले ‘लालीबजार’माथिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि फिल्मको प्रदर्शनको बाटो खुलेको छ। फिल्म अब वैशाख २५ गतेदेखि रिलिज हुने भएको छ।
चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’मा हिरो सबिन श्रेष्ठ पनि अनुबन्धित। हिरोइन अझै गोप्य!
चन्द्र पन्त निर्देशिनमा निर्माण हुन लागेको फिल्म ‘Aa Bata Aama 2’ मा सबिन श्रेष्ठ पनि अनुबन्धित भएका छन्। पल शाह, विपना थापा, आकाश श्रेष्ठसहितको स्टार कास्ट...
फिल्म ‘लालीबजार’माथि कानुनी झमेला: उच्च अदालत पाटनले सेन्सर फाइल झिकाउन दियो आदेश
उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को सेन्सर सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ। विवादका कारण प्रदर्शन रोकिएको यो फिल्मको भविष्य अब अदालतको आगामी निर्णयमा...
‘ आ बाट आमा २’ शुभमुहूर्त सँगै सुरु, पल शाह पुनः मुख्य भूमिकामा
पल शाह अभिनीत नेपाली फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त पाटन बंगलामुखी मन्दिरमा गरिएको छ। ‘आ बाट आमा’को सिक्वेल रहेको फिल्म दसैंमा प्रदर्शनको तयारीमा छ, जसमा...
धिरज र मिरुनाको ‘कुस्ती’ दिकिला शेर्पाको नेपाली सिनेमा डेब्यु
अनिल योञ्जन निर्देशित नेपाली फिल्म ‘कुस्ती’ असोज ९ गते प्रदर्शनमा आउँदैछ। धिरज मगर र मिरुना मगरको जोडी रहेको फिल्म प्रेम, द्वन्द्व र हास्यले भरिएको कमेडी...
Karnali International Film Festival (KIF), राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मका लागि दर्ता आह्वान
Karnali International Film Festival (KIF) को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ। इच्छुक फिल्मकर्मीले मे १५, २०२६ भित्र आफ्नो फिल्म...
प्रेमकथा लिएर फर्किए घनश्याम लामिछाने, ‘तिमी मेरो म तिम्रो’ घोषणा
निर्देशक घनश्याम लामिछानेले नयाँ प्रेमकथामा आधारित चलचित्र ‘तिमी मेरो म तिम्रो’ (Timi Mero Ma Timro) निर्माणको घोषणा गरेका छन्। भुवन केसी, जितु नेपाल लगायतका...
‘अक्षरा’ फ्लोरमा, बिनय राज पौडेलको डेब्यु निर्देशन, न्यान्सी र शुशिल मुख्य भूमिकामा
फिल्म ‘अक्षरा’को गुहेश्वरी मन्दिरमा शुभमुहूर्त गरिएको छ। बिनय राज पौडेलको निर्देशनमा बन्ने फिल्ममा नयाँ र अनुभवी कलाकारको मिश्रण रहनेछ।
‘कुम्भ’को टिजर रिलिज, एक्सन अवतारमा डेब्यु अभिनेता अशोक आर्यन
Ashok Aryan को डेब्यु फिल्म ‘कुम्भ’ (Kumbh)को टिजर सार्वजनिक भएको छ। एक्सन ड्रामामा आधारित फिल्म जेठ १५ मा नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुँदैछ।
