ग्ल्यामर नेपाल, काठमाडौँ। बलिउडमा जसरी कलिउडमा चलेका कलाकारका छोराछोरी फिल्ममा जम्न सकेका छैनन्। बुबाआमाका कारण एक-दुई फिल्म पाए पनि अधिकांश किनारा लागेका छन्। द्वन्द्व निर्देशक तथा निर्माता राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी पनि यसको उदाहरण हुन्। करबि दुई वर्षअघि दुलही रानीबाट डेब्यु भएकी रागिनी अझ स्थापित हुन सकेकी छैनन्। प्लान, मेरो जीवन साथी, कर्कशजस्ता फिल्म रिलिज भए पनि उनको करिअरमा कुनै फाइदा पुगेन। ३० फागुनमा रिलिज भएको फिल्म ब्रह्माले पनि निकै कमजोर व्यापार गरेपछि रागिनी गुमनामजस्तै बेपत्ता भएकी छन्। बिना प्रचारप्रसार रिलिज भएको यो फिल्मको व्यापार राम्रो नभएको वितरकहरू बताउँछन्। करिअर धरापमा रहेका बेला रिलिज भएको फिल्मले लाजमर्दो व्यापार गरेपछि कतै उनि बेपत्ता भएकी त होईनन ???
होम » फिल्मी न्युज / गसिप » नायिका रागिनी खड्गी बेपत्ता
सम्बन्धित पोस्टहरु
‘स्पाइडर म्यान: ब्रान्ड न्यू डे’ को अन्तिम ट्रेलर, हल्कसँग भिड्दै पिटर पार्कर
टम हल्यान्डको स्पाइडर म्यान: ब्रान्ड न्यू डे को अन्तिम ट्रेलर सार्वजनिक भएको छ। नयाँ फुटेजमा पिटरको एक्लोपन, एमजेलाई लेखिएको पत्र र हल्कसँगको भिडन्त प्रमुख...
‘बेहुली’को गीतमा कस्तो देखियो ‘कुल ब्वाई’ पारस र दिव्याको केमेस्ट्री?
वर्षकै प्रतीक्षित चलचित्रमध्ये एक मानिएको ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ। लोक फ्लेभरमा तयार पारिएको गीतमा पारस बम ठकुरी, दिव्या...
रगताम्य दिव्यदेव र उजाडिएको परिवारको कथा, ‘बाः एक योद्धा’को भावुक टिजर
दिव्यदेव पन्त, झरना थापा र सुहाना थापा अभिनीत चलचित्र ‘बाः एक योद्धा’को भावुक टिजर सार्वजनिक भएको छ। हरि लम्साल निर्देशित चलचित्रले सन्तानका लागि बुवाले गर्ने...
‘एक्का तीन’मा कविता नेपालीको इन्ट्री, पुजा शर्मा सँग हुनेछ कडा टक्कर?
कविता नेपाली एक्सन फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएकी छन्। रुपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा र पुष्प खड्का पनि मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र...
टंक बुढाथोकीको ‘मनबिनाको धन २’मा जोडिइन् गौरी मल्ल, कस्तो होला भूमिका?
अभिनेत्री गौरी मल्ल ‘मनबिनाको धन २’मा अनुबन्धित भएकी छन्। टंक बुढाथोकीले निर्देशन गर्ने फिल्ममा विपिन कार्की, पूजा शर्मा, सरोज खनाल र महेश त्रिपाठीलगायत...
युवा मनोविज्ञानको कथा बोल्ने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता सन्तोष बानियाँ अनुबन्ध
अभिनेता सन्तोष बानियाँ निर्देशक बलिराम चौहानको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा अनुबन्ध भएका छन्। चलचित्रमा रियान गिरी पनि प्रमुख भूमिकामा छन्। यी...
घोडाबाट लडेर घाइते भएका विजय बरालको पुनरागमन, फेरि सुरु भयो ‘सिन्दुरे जात्रा’को छायांकन
विजय बराल घाइते भएपछि रोकिएको ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। चोट निको भएसँगै उनी पर्वतमा भइरहेको छायांकनमा फर्किएका हुन्। चलचित्र मंसिर ४ गते...
चार भाषामा बन्ने ‘बम्पर चिठ्ठा’ घोषणा, ‘आउट ल’ सेप्टेम्बरमा प्राइम भिडियोमा ल्याउने तयारी
स्याडो पिक्चर्सले चार भाषामा निर्माण गर्ने योजनासहित ‘बम्पर चिठ्ठा’ घोषणा गरेको छ। बिक्की महर्जन निर्देशक तथा कथाकार रहने चलचित्रका कलाकार खुल्न बाँकी छन्।


