फिल्म झोलेमा आफूले नगरवधुको भूमिका निर्वाह गर्नुपर्ने भएपछि हिरोइन प्रियंका कार्कीले धेरै साँझ ठमेलमा बिताइन्। मुखमा सल बाँधेर वेश्यावृत्तिमा लागेका युवतीको हाउभाउ कपी गर्ने प्रयास गरिन्। होटल र लजहरू चहारिन्। र, बल्ल सुटिङ्का लागि तयार भइन्। जसले गर्दा चरित्रलाई जीवन्त उतार्न सफल भएको प्रियंकाको भनाइ छ। ट्रेलर सार्वजनिक भएपछि धेरैले उनको अध्ययन सदुपयोग भएको अनुमान गरेका छन्। निर्देशक दीपेन्द्र के खनाल पनि प्रियंकाको कामबाट सन्तुष्ट देखिन्छन्। तर, निर्देशकलाई जस्तै दर्शकलाई सन्तुष्ट बनाउन उनी सफल हुन्छिन कि हुन्नन्, फागुन ९ मा फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ। – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » ‘झोले’मा नगरबधु बन्न ठमेल पुगेकी थिइन् प्रियंका
GLAMOUR NEPAL SHORTS
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
अभिनयभन्दा बाहिर वर्षा शिवाकोटीको नयाँ यात्रा, MediQuest सँग ब्रान्ड फेसका रूपमा सहकार्य
अभिनेत्री वर्षा शिवाकोटीले मनोरञ्जन क्षेत्रभन्दा बाहिर आफ्नो व्यावसायिक यात्रा विस्तार गर्दै MediQuest सँग ब्रान्ड फेसका रूपमा सहकार्य गरेकी छन्। यो सहकार्यमा...
एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती
एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।
समीर र कृशुको नृत्यले सजियो ‘जुनेली’, ‘१२ गाउँ २’ को पहिलो गीत सार्वजनिक
‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सुगम पोखरेलको स्वर रहेको भिडियोमा समीर भट्ट र कृशु शाही ‘काफिया’को नृत्य तथा ब्रेकडान्स मुख्य आकर्षण बनेको...
ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ २’लाई PG सर्टिफिकेट, ट्रेलरमा देखियो यस्तो पारिवारिक कथा
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले पारिवारिक द्वन्द्व, आमाको ममता र सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा...
‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन सकियो, अब मुस्ताङमा छायांकन हुने
‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको २४ दिने छायांकन पूरा भएको छ। टंक बुढाथोकी निर्देशित चलचित्रको टिम अब मुस्ताङमा महत्वपूर्ण दृश्य खिच्ने...
खादा लिएर छोरीलाई स्वागत गर्ने बुबाको सपना, ‘जलाकी’सँग जोडिएको साहाराको भावुक कथा
‘जलाकी’की शीर्ष अभिनेत्री साहारा हाङमा लिम्बुको अभिनय यात्रासँग बुबाको एउटा अधुरो सपना जोडिएको छ। छायांकनकै क्रममा बुबा गुमाएकी उनी अन्तिम बिदाइको चार दिनपछि...
‘१२ गाउँ २’ मा समीर भट्टको खतरनाक एक्सन अवतार, फूलपातीमा देशव्यापी रिलिज
बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको शक्तिशाली एक्सन अवतार सार्वजनिक भएको छ। बिराज भट्ट निर्देशित फिल्म फूलपातीको अवसरमा असोज ३०...
विकास सुवेदीको ‘शिरजरा’ टोकियोको ग्याप फाइनान्सिङ मार्केटमा छनोट, दक्षिण एसियाबाट एकमात्र चलचित्र
विकास सुवेदी निर्देशित ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’ टोकियोको प्रतिष्ठित ग्याप फाइनान्सिङ मार्केटको उत्कृष्ट २४ मा परेको छ। चलचित्रले एआई, मानवीय संवेदना र...

