स्विमिङ पूलमा एक्साईटेड स्वस्तिमा!

अभिनेत्री स्वस्तिमा खड्कालाई फागुन लागेपछि उत्साह थपिएको छ। विकिनीमा आकर्षक देखिएकी स्वस्तिमामाले स्विमिङ पूल मा सुतिरहेको पुरानो तस्बिर पोस्ट गर्दै उनले गर्मीका लागि उत्साहित भएको लेखेकी छिन्।


Swastima Khadka / instagram
Image: Swastima Khadka / Instagram

फागुन महिना लागेपछि धेरैमा विभिन्न खालको उत्साह हुन्छ। कोहीलाई बिहे गर्ने उत्साह, कोहीलाई गर्मी लागेको उत्साह, कोहीलाई दिन लामो भएको उत्साह। जता ततै उत्साह नै उत्साह।

अभिनेत्री स्वस्तिमा खड्कालाई पनि फागुन लागेपछि उत्साह थपिएको छ। स्वस्तिमाले जाडो महिना लाग्दै गर्दा आफूले गर्मी महिना मिस गर्ने नबताएकी पनि होईनन। पोहर गर्मी महिनामा स्वस्तिमाले स्विमिङ पूलमा विकिनी लगाएको तस्बिरहरु पोस्ट पनि गरेकी थिइन्। यही भएर पनि उनले गर्मी महिना मिस गर्ने लेखेकी हुन्। विकिनीमा आकर्षक देखिएकी स्वस्तिमामाले स्विमिङ पूल मा सुतिरहेको पुरानो तस्बिर पोस्ट गर्दै उनले गर्मीका लागि उत्साहित भएको लेखेकी छिन्। उनले, पानी मुनी को छ भनेर समेत प्रश्न सोधेकी छिन्।

Swastima Khadka / instagram

अब, गर्मी लागेपछि उनी उत्साहित छिन् स्वस्तिमा। स्वस्तिमालाई फागुन महिनाले उत्साहित बनाउनुको कारण विकिनीमा स्विमिङ पूलमा रमाउन पाउँछु भन्ने हो कि कतै? या त स्वस्तिमालाई स्विमिङ पूलको मस्तीले बढी उत्साहित बनाएको छ कि के हो? – मेरोफिल्म डट कम

SUBSCRIBE 👉