सामान्यतः फिल्म रिलिज भएपछि हिरोइनको चर्चा चुलिन्छ तर रजनी केसीको हकमा उल्टो भइदियो। पहिलो फिल्म लोफर रिलिज भएसँगै उनको चर्चा पनि सेलायो। चर्चा गरिए अनुरूपको भूमिका र प्रस्तुति नभएका कारण रजनी ओझेलमा परेकी हुन्। त्यसमाथि गडफादर छविराज ओझाले नयाँ फिल्म लज्जामा अर्कै हिरोइनलाई लिएपछि उनी थप संकटमा परनि्। जबकि, उनलाई रेखा थापाको विकल्पका रूपमा हेरिएको थियो। अरू कुनै निर्माता/निर्देशकले पनि पत्याएनन्। तर, आफूले डेब्यु गराएकी हिरोइनले फिल्म नपाएपछि छविको मन दुखेछ क्यारे! अहिले रजनीको पोल्टामा निर्देशक नारायण रायमाझीको प्रवास नामक फिल्म पारिदिएका छन्। फिल्ममा उनले प्रशान्त तामाङसँग रोमान्स गर्ने मौका पाएकी छन्। गडफादर छविको आशीर्वाद रजनीलाई कहिलेसम्म हुने हो ? हेर्न बाँकी छ।
होम » फिल्मी न्युज / गसिप » गड फादरको दरो आशिर्बाद
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२० – नम्रता श्रेष्ठ
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाएको छ। ब्रान्डप्रति ग्राहकको विश्वास र...
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक
रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।
‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्बजनिक, ‘भ्यालेन्टाइन डे’ नजिक फिल्म रिलिज मिति तय
नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको रिलिज...
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...

