‘कहिले काहिँ’ कस्लाई वर्षाको याद आयो ?


गायक राजेश पायल राईको आवाजमा नयाँ गीत ‘कहिले काहिँ’ रिलिज भएको छ। रिलिज गीतमा अमित श्रेष्ठको संगीत तथा दिपेन्द्र अधिकारीको शब्द सुन्न सकिन्छ। सुरेन्द्र बसेलले निर्देशित म्युजिक भिडियोमा वर्षा राउत र सरोज कंडेलको अभिनय छ। हरि हुमागाईंको छायांकन रहेको भिडियोमा प्रमोद भण्डारीले ड्रोन चलाएका छन् भने निशान घिमिरेको सम्पादन र दिपु पौडेलले मेकअप गरेका छन्। भिडियो हेर्नुहोस् :

SUBSCRIBE 👉