प्रेमी हुँदा जीवन लाग्छ वर्षालाई


Barsha-Anilग्ल्यामर नेपाल, काठमाडौं ।
नवगायिका नम्रता काफ्ले खरेलको स्वरमा रहेको एल्बम ‘नम्रता’को ‘तिमी छौ र जीवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा वर्षा राउत र अनिलले अभिनय गरेका छन् ।

हरि लम्सालको संगीत र किरण खरेलको शब्दमा तयार भएको गीतको भिडियोका निर्देशक विधान कार्की हुन् । भिडियोमा निशान्त घिमिरेको सम्पादन र ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ ।

SUBSCRIBE 👉