गायक राजेश पायल राईको आवाजमा नयाँ गीत ‘कहिले काहिँ’ रिलिज भएको छ। रिलिज गीतमा अमित श्रेष्ठको संगीत तथा दिपेन्द्र अधिकारीको शब्द सुन्न सकिन्छ। सुरेन्द्र बसेलले निर्देशित म्युजिक भिडियोमा वर्षा राउत र सरोज कंडेलको अभिनय छ। हरि हुमागाईंको छायांकन रहेको भिडियोमा प्रमोद भण्डारीले ड्रोन चलाएका छन् भने निशान घिमिरेको सम्पादन र दिपु पौडेलले मेकअप गरेका छन्। भिडियो हेर्नुहोस् :
होम » गीत / संगीत » ‘कहिले काहिँ’ कस्लाई वर्षाको याद आयो ?
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
अभिनेत्री बेनिशा हमालको छोटो फिल्म ‘मिसिङ ब्राइड’
अभिनेत्री बेनिशा हमालको रहस्यमय कथामा बनेको छोटो फिल्म Missing Bride मा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा देखिएका छन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘कल्ली’को तिन पोस्टर एकसाथ सार्वजनिक, फिल्म प्रदर्शन कहिले?
निर्देशक लक्ष्मण सुनारको फिल्म ‘कल्ली’को तिन वटा पोस्टर एकै साथ सार्वजनिक गर्दै फिल्म निर्माण पक्षले प्रचार प्रसार शुरु गरेको छ। फिल्म फागुन १ गतेबाट रिलिजमा...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
