Category - फिचर्ड पोस्ट

कस्तो देखिएला जोडी – सौगात मल्ल र प्रियंका कार्की ?

अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीले जोडी बाँध्ने भएका छन्। अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता’ मा सौगात र प्रियंका जोडीको रूपमा...

आफ्नै बिहेमा किन आएनन कमले ? एक्लै परिन चमेली !

अनुपविक्रम शाही र सन्ध्या केसी अभिनित फिल्म ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीमाझ फिल्मको पोस्टर, ट्रेलर र...

भोट हाल्न नपाएको रिस : करिष्माले श्रीमानलाई भनिन् “तानाशाही”

आज स्थानीय निर्वाचनको दिन सबैले भोट हालेको तस्बिरहरु सार्वजनिक गरिरहेका छन् तर अभिनेत्री करिष्मा मानन्धरको फेसवुक वालमा भिन्नै स्ट्याट्स पढ्न पाइयो। जसले...

रेनशाको ‘इन्टु मिन्टू लण्डनमा’ घोषणा । को हुन् सम्राज्ञीको नयाँ हिरो ?

युवापुस्ता माझ चर्चित नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने गरि नायाँ फिल्म घोषणा भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका विच फिल्म ‘इन्टु मिन्टू...

सात वर्ष पछि आर्यन र रेखाको मिलन ! कस्तो बन्ला रुद्र प्रिया ?

करिब सात वर्ष पछि रेखा थापा र आर्यन सिग्देल एउटै फिल्ममा देखिने भएका छन्। रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘रुद्रप्रिया’ मा रेखाको अपोजिटमा आर्यनले...

सुशीलको एक्सन र पञ्चलाईनले भरिएको कारखानाको ट्रेलर, के होला मुलकथा ?

‘बिहे भनेको त आफ्नै गर्ल फ्रेन्डसँग गर्नुपर्छ, अर्काको गर्लफ्रेन्डसँग त बाबुआमाले पनि गर्दिहाल्छन नि।’ हिरो सुशील श्रेष्ठको यही संवादसँगै सुरु हुन्छ, कारखानाको...

अनमोल के.सी.को सुपर स्टार पारा !

अनमोल के.सी. नेपाली चलचित्रका एक मात्र हिरो। जो ‘सुपरस्टार पारा’ देखाइरहन्छन्। उनले अभिनय गरेका चलचित्रहरु सुपरहिट हुँदै गएपछि युवा दर्शकहरु माझ उनको माग ह्वात्तै...

हिमानीले हेरिन दरबारभित्रको लडाईं, बाहुबली २ हेर्न परिवार सहित सिनेमा हलमा

मनोरञ्जनको दुनियामा यतिबेला चर्चा केहीको छ भने बाहुबली २: द कन्क्लुजनको छ। यसले भारतमा मात्र होइन, नेपालमा समेत आक्रामक ब्यापार गरिरहेको छ। फिल्म रिलिज भएको एक साता...

एमालेमा रिमाल, भोट माग्न हिडे हमाल !

देश स्थानीय निर्वाचनले तातेको छ। चुनावको मुखैमा पार्टी छोड्ने र नयाँ पार्टी प्रवेशको लहर चल्छ नै। तर सबैलाई अच्चमीत पार्ने खबर के बाहिरिएको छ भने महानायक राजेश...

चर्चामा ‘म यस्तो गीत गाउँछु’को गीत : ‘भन्छु आज मनका कुरा…’

पल शाह र पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज मनका कुरा… ’ बोलको गीत यु ट्युबमा रिलिज भएकै दिनबाट निकै चर्चामा छ। यो गीतको भिडियोलाई धेरै...

युट्युवमा हिट ‘पर्व’ को काले दाई । १ करोड भन्दा बढी पटक हेरियो

नेपाली चलचित्रका गीतहरुले आजभोलि युटुबमा राम्रो स्थान पाउन थालेका छन्। दर्शकले मन पराएका गीतहरुले अब १ करोड पटक भ्यू पाउनु नौलो कुरा हुन छाडेको छ। यो नेपाली चलचित्र...

अर्पण र ऋचाको आधा लभ ! कहिले होला त पुरा ?

अर्पण थापा र ऋचा शर्मँबीचमा एउटा समानता छ । त्यो हो, दुवैको करिअरले रफ्तार लिन सकेको छैन, धरमरमा । अघिल्लो वर्ष ऋचा अभिनीत बाटोमूनिको फूल २ र जंगेले राम्रो व्यापार गर्न...

पुजाको जोडी को सँग सुहाउँछ, पल शाह की प्रदीप खड्का ?

नायिका पुजा शर्मा अभिनीत आधा दर्जन फिल्म प्रदर्शन भयो तर ‘प्रेमगीत’ रिलिज पश्चात मात्र उनी दर्शकमाझ ‘मार्क’ भइन। यो फिल्मले उनको फ्यान फलोइङ ह्वात्तै बढायो। खासगरी...

हिरोईनको बर्थडे मनाउदै फिल्मको गीत रिलिज – भिडियो

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ को एक भिडियो गीत रिलिज भएको छ। निर्देशक थापा कै शब्दमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको ”भन्छु आज मनका कुरा…”...

माथिल्लो मुस्ताङ्गको चिसोमा पल र पुजाको हट रोमान्स – भिडियो

सुदर्शन थापाको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’ को एक भिडियो गीत रिलिज भएको छ। निर्देशक थापा कै शब्दमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको...

दिपक दिपा को छक्का पन्जा २ शुरु – को बाहिरिए को भित्रीए ?

दीपक राज गिरी र दिपा श्री निरौलाले छक्का पन्जा २ सुटिंग शुरु गरेका छन्। गत वर्षको सर्वाधिक सफल चलचित्र छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ को सूर्यविनायक मन्दिर...

कस्तो रहला दयाहाङ्गको निर्देशन यात्रा ?

दर्शकहरु माझ लोकप्रिय अभिनेता दयाहाङ राई अब निर्देशक बन्ने भएका छन्। आउँदो वर्ष मात्रै फिल्मको सुटिङ सुरु गर्ने योजनामा छन् उनी। आफुले निर्देशन गर्ने फिल्मको...

सम्राज्ञीसँग करिश्माको ठुम्का

पछिल्लो समय, फिल्मी कार्यक्रम भन्दा बढि राजनीतिक कार्यक्रममा देखिँदै आएकी सदावहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धर लामो समयपछि पर्दामा देखिने भएकी छिन्।...