Category - फिल्मी न्युज / गसिप

फिल्म ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज

नेपाली फिल्म ‘परान’ मा समावेश गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज भएको छ। दसैंको अवसर पारेर रिलिज गरिएको यो भिडियो विवाहको परिवेशमा आधारित रमाइलो नृत्य-प्रधान छ।

चलचित्र ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ । समीर भट्टको आदिवासी रुप

नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। घना जङ्गलबिचको आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा...

‘हरिबहादुरको जुत्ता’ को ‘सुन्तली माई’ रिलिज

चलचित्र रिलिजको पूर्व सन्ध्यामा ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक भएको छ। गायिका समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको गीतमा...

‘वरिष्ठ बलराम’को ‘न्याउली बनैमा’ भिडियो गीत रिलिज

चलचित्र ‘वरिष्ठ बलराम’ मा शमबेश गीत ‘न्याउली बनैमा’ को भिडियो रिलिज भएको छ। गीतको भिडियोमा चलचित्रका दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ।

तक्मेबुढाको त्रिकोणात्मक प्रेम कथामा धिरज, मिरुना र दिया

तक्मेबुढा (विल्सन विक्रम राई)ले कमेडीशैलीको फिल्म भन्दा फरक मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन्। कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको उनको फिल्म...

पुन: पछि सर्यो ‘अभिमन्यू: च्याप्टर वान’ फिल्मको प्रदर्शन मिति

फिल्म ‘अभिमन्यू: च्याप्टर वान’ को रिलिज मिति पुन: पछि सारिएको छ। प्रेस विज्ञप्ति रिलिज गर्दै फिल्म निर्माण कम्पनी 'सेभेन सिज सिनेमा'ले अब फिल्म असोज २४ गते...

‘महादशा’ मा निरुता सिंह र उत्तम प्रधान । दुई दशकपछि एकसाथ देखिँदै

नेपाली चलचित्रका लोकप्रिय कलाकार द्वय निरुता सिंह र उत्तम प्रधान दुई दशकपछि फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सन् २००३ मा प्रदर्शन भएको चलचित्र ‘उपहार’ पछि...

तिन श्रीमतीहरुका साथ देखिए हरिवंश आचार्य उर्फ हरि बहादुर !

नेपाली टेलिभिजनमा निकै लोकप्रिय बनेको पात्रको जीवनमा आउने हास्यपूर्ण उतारचढावलाई ट्रेलरमा समेटिएको छ। साथै, यसले देशको वर्तमान राजनीतिक अवस्था र युवा पुस्ताले...

‘माइतीघर’को पावरफूल ट्रेलर: त्रिकोणात्मक प्रेम, द्वन्द्व र कमेडी

त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलरले फिल्ममा हास्य र भावनात्मक दुवै पक्षलाई...

‘वरिष्ठ बलराम’को पोस्टरमा दयाहाङ राई र विजय बरालको घम्साघम्सी

तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर...

चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति तय

गोल्छा ग्रुप तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको पहिलो फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।...

‘अभिमन्यु : च्याप्टर १’ फूलपातीका दिन रिलिज हुने

फिल्म 'अभिमन्यू: च्याप्टर वान' अब आगामी फूलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। जेन-जी आन्दोलन र राजनीतिक घटनाक्रमका कारण स्थगन गरिएको फिल्मले...