Tag - Entertainment News

एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती

एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।

अनमोलपछि पल शाहसँग पनि फिल्म बनाउँदै रोहित अधिकारी, लगातार स्टार कलाकारसँग सहकार्य

अनमोल केसीसँग ‘फर्की फर्कीः बियोन्ड टाइम’का लागि सम्झौता गरेका निर्माता रोहित अधिकारीले अब पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माण गर्ने तयारी अघि बढाएका छन्।

‘जेरी अन टप’ निर्माता सरोज न्यौपानेको नयाँ फिल्म ‘फेरि भेटौंला’

निर्माता सरोज न्यौपानेले नयाँ फिल्म ‘फेरि भेटौंला’ घोषणा गरेका छन्। सार्वजनिक AI पोस्टरमा देखिएका तीन मुख्य पात्रले फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित हुन...

जेन–जी सहिद स्मृति सभामा ‘चंगुल’को टिजर सार्वजनिक, असोज १६ देखि प्रदर्शन

जेन–जी आन्दोलन र त्यसपछिको अवस्थालाई कथा बनाएको राम गौतम निर्देशित नेपाली चलचित्र ‘चंगुल’को टिजर जेन–जी सहिद स्मृति सभामा सार्वजनिक गरिएको छ। चलचित्र असोज १६...

‘कार्की साइँला’ ट्रेलर: भरिया बनेका जितु नेपालको प्रेम, परिवार र दबिएको पीडाको कथा

जितु नेपाललाई भरिया कार्की साइँलाको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। प्रियना आचार्यसँगको प्रेमदेखि विवाह, परिवार र...

मनोज गुरुङ र अनुशा राईको जोडी लिएर आयो ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’

माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। सुरज तामु र शान्ति श्री परियारको स्वर रहेको गीतमा मनोज गुरुङ र...

‘Elephants in the Fog’ले बक्सअफिसमा देखायो सम्भावना, निर्देशक भन्छन-‘फेस्टिभल सिनेमा चल्दैन भन्ने धारणा गलत’

कान्समा जुरी च्वाइस अवार्ड जितिसकेको ‘तिनीहरू : Elephants in the Fog’ले घरेलु प्रदर्शनको सुरुवाती दिनमै सकारात्मक वर्ड अफ माउथ र राम्रो दर्शक उपस्थिति पाएको छ।

‘पेन्सन पट्टा’को ट्रेलरपछि फिल्म निर्माण टिमलाई भारतीय दूतावासको मिलिटरी पेन्सन शाखाले किन बोलायो?

‘पेन्सन पट्टा’को निर्माण टोली वास्तविक पेन्सन पट्टा जारी हुने भारतीय दूतावासस्थित मिलिटरी पेन्सन शाखामा पुगेको छ। भेटपछि निर्देशक तथा अभिनेता गुरुङले चलचित्रको...

राजु श्रेष्ठको निर्देशनमा ‘कंगाल करोडपति’, मुकुनसहित यी कलाकारहरु हुनेछन् मुख्य भूमिकामा

राजु श्रेष्ठ निर्देशित ‘कंगाल करोडपति’को कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ।

‘रत्यौली’को छायांकन सुरु, काठमाडौंपछि दोलखाको जिरी पुग्दै टिम

मुस्कान ढकाल निर्देशित फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ। काठमाडौंमा दुई दिन छायांकन गरेपछि टिम एक महिनाका लागि दोलखाको जिरी जानेछ।

लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट

निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...

पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा

दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...

दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज

भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ

सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।

‘बाः एक योद्धा’को ट्रेलर, सन्तानका लागि बुवाले गरेको त्यागदेखि कठोर निर्णयसम्मको कथा

सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार एक बुवाले अन्ततः आफ्नै परिवारबाट पाएको चोटपछि के निर्णय गर्छन्? ‘बाः एक योद्धा’को ट्रेलरले यही प्रश्नलाई...

पर्दामा Gen Z को प्रेमकथा: ‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै लेखक सुमन गजमेर

रे अफ आर्ट्सको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित चलचित्रले Gen Z पुस्ताको सपना, सम्बन्ध र सामाजिक...

निर्देशक प्रवेश पौडेलको ‘मायालु’मा आकृति बुढाथोकीको मुख्य भूमिका

निर्देशक प्रवेश पौडेलको तेस्रो फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छन्। त्रिकोणात्मक प्रेमकथामा बन्ने फिल्मको छायांकन दशैँपछि...

अशोकको दिदी बनेकी नीता ‘पार्वती’ ट्रेलरको मन छुने दृश्यहरुले भावुक बनाउछ

नीता ढुङ्गाना निर्देशित ‘पार्वती’को ट्रेलरमा अटिजम भएकी दिदी र उनका भाइबीचको आत्मीयता, सामाजिक चुनौती र पारिवारिक स्वीकार्यताको कथा प्रस्तुत गरिएको छ।

पूजा भर्सेस कविता! ‘एक्का तीन’ले देखायो दुई अभिनेत्रीको शक्तिशाली फेस-अफ

एक्सन फिल्म ‘एक्का तीन’को नयाँ पोस्टरमा पूजा शर्मा र कविता नेपालीको आक्रामक फेस-अफ देखाइएको छ। दुई अभिनेत्रीबीचको द्वन्द्व फिल्मको प्रमुख आकर्षण बन्ने संकेत...

साथीले जिस्क्याएपछि सात दिनभित्र बिहे गर्ने जितु नेपालको घोषणा

जितु नेपाल अभिनीत ‘कार्की साइँला’को टिजर सार्वजनिक भएको छ। साथीभाइको जिस्क्याइपछि सात दिनभित्र बिहे गर्ने अठोट लिएका ग्रामीण पात्रको रमाइलो यात्रा फिल्मको...

निर्माता बने पल शाह, अञ्जना मगर सँग जोडी बाँध्दै ‘यानीमाया’को छायाँकन सुरु

अभिनेता पल शाहले ‘यानीमाया’मार्फत फिल्म निर्माणमा नयाँ यात्रा सुरु गरेका छन्। ओम प्रतीकको निर्देशनमा बन्ने फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।