वर्षा शिबाकोटी नेपाली फिल्मी नगरीमा नयाँ नाम होइन। ‘नाईं नभन्नु ल – २’ बाट उनले फिल्मी अभिनयमा डेब्यू गरेकी हुन्। राम्रो अभिनय गरेर पनि अपेक्षित सफलता नपाउने नायिकाको रुपमा उनलाई लिइन्छ। अभिनयको सँधै तारिफ हुने तर फिल्मले राम्रो सफलता नपाउने गरेको उनको टिका टिप्पणी हुने गरेको हो। उनले काम गरेको केहि चलचित्र भने हिट छन्। ‘नाईं नभन्नु ल -२’ उनको हिट चलचित्र हो भने सबैले मन पराएको फिल्म ‘पशुपतिप्रसाद’ हो। उनले फिल्महरु लप्पन छप्पन, कारखाना लगायतका फिल्महरुमा अभियन गरेकी छिन्। फिल्मी अभिनय संगै उनले थुप्रै म्युजिक भिडियोहरुमा पनि अभिनय गरेकी छिन्। हेर्नुहोस् फोटोग्राफर संजय शाक्यले खिचेको उनको केहि तस्विरहरु:
GLAMOUR NEPAL SHORTS
What a Craze! Actor Paul Shah Welcomed with an 11kg Marigold Garland 😍
Elisabeth Desta: The Ethiopian Girl Whose Smile Became a Viral Story
Dashain Blessing Brings Cultures Together in the UAE
Kylie Jenner Walks the Runway in a $50 Million Diamond Fantasy Bra
Madan Krishna Shrestha’s Joyful Dance with the Cast of His Biopic ❤️
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
सम्बन्धित पोस्टहरु
अभिनयभन्दा बाहिर वर्षा शिवाकोटीको नयाँ यात्रा, MediQuest सँग ब्रान्ड फेसका रूपमा सहकार्य
अभिनेत्री वर्षा शिवाकोटीले मनोरञ्जन क्षेत्रभन्दा बाहिर आफ्नो व्यावसायिक यात्रा विस्तार गर्दै MediQuest सँग ब्रान्ड फेसका रूपमा सहकार्य गरेकी छन्। यो सहकार्यमा...
स्क्रिन सेयर गर्दै निखिल उप्रेती र वर्षा शिवाकोटी
नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी एकै स्क्रिनमा देखिने भएका छन्। निर्माण हुन लागेको फिल्म ‘कस्तुरी’ मा यो जोडी अनुबन्धित भएका हुन्।
एड्भेन्चर ‘क्यामिनो’ मा प्रदीप खड्का र वर्षा शिवाकोटीको जोडी
एड्भेन्चर फिल्म...
ऋषीराज आचार्यको ‘चुरीफुरी’ मा को को छन् हिरो-हिरोइन ?
निर्देशक ऋषीराज आचार्यले...
बाहिरियो तस्विरहरु! एस्तो छ, आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ लुक्स
लुकाउँदा लुकाउदै पनि बाहिरियो फिल्म ‘डिसेम्बर फल्स’ को तस्विरहरु, रोमान्टिक मुडमा देखिए मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिं ठकुरी
तस्विरहरुमा मोडल एन्जल श्रेष्ठ
सात वर्षदेखि राजधानीमा...
















