दैनिक प्याज खानुस् स्वस्थ रहनुस् । प्याजले पुर्याउने ५ फाईदाहरु


Onion benefits to Health# प्याजले हाम्रो शरिरको रोग प्रतिरोधी क्षमतालाई अधिक मात्रामा बढाउने गर्छ। यो खाना अरुची जस्ता सबै समस्याहरुको लागि निकै फाइदा जनक मानिन्छ।यो हरेक प्रकारको तरकारीमा प्रयोग गर्न सकिन्छ।

# प्याजमा भिटामिन सी हुनेगर्छ। प्याजमा भएको भिटामिन सि क्यान्सर रोकथामको लागि सहयोगी हुने गर्छ।

# प्याजले यौन क्षमता बढाउन विशेष भूमिका निर्वाह गर्छ। यसले शरिरमा इन्सुलिनको मात्रालाई बढाउँछ। साथै रगतमा सुगरको मात्रालाई पनि नियन्त्रण गर्छ।

# प्याज शरीरको पाचन क्षमता बढाउन निकै उपयोगि मानिन्छ। प्याज खाएपछि खाना पचाउन निकै सहयोग पुग्छ। किनकी प्याजको सेवनले पाचक रसको शरिरमा अधिक मात्रामा प्रवाह हुनेगर्छ। जो खान पचाउन निकै सहयोगी हुनेगर्छ।

# प्याजमा रोग प्रतिरोधी क्षमता बढी हुनेभएकाले भिटामिन ए, सी अथवा, इको मिसावट हुनेभएकाले तपाईंको छालालाई चमकदार बनाउन मद्दत गर्छ। प्याजको निरन्तर सेवन गर्नुभयोभने तपाईंको छाला निरन्तर चम्कने गर्छ। आयु बढाउन मद्दत गर्छ।

SUBSCRIBE 👉