सुन्दर पुरुषले सेक्सको प्रस्ताब राखेमा जुत्ता खान्छ – नायिका बिनिता बराल


binita-baralपाँच दर्जन भन्दा बढी म्युजिक भिडीयोहरुमा मोडलीङ्ग गरिसकेकी र चपली हाइट सिनेमा बाट हाईटमा पुगेकी नायिका बिनिता बराल हाल अर्गानिक तरकारी खेतीमा ब्यस्त रहन थालेकी छिन। उनै बिनिता सगँ ग्ल्यामर नेपाल का लागि योजना पुरीले गरेको कफी गफ:

१.तपाईको घरमा बोलाउने नाम के हो ?
सानो हुदा बुनु थियो अहिले बिनिता नै हो ।

२.जन्म दिन कहिले कहिले हो कसरी मनाउनु हुन्छ ?
असोज २२ गते हो खासै सेलिबे्रट गर्दिन हीही.. बुढी भए जस्तो लाग्छ तर नयाँ सोच बिचार भने बनाँउछु ।

३.ऐनामा हेर्दा कतिकी रामी्र छु जस्तो लाग्छ?
म भ्यन्कर राम्री पनि होइन नराम्री पनि छैन ।

४.खाना पकाउने र भाडा माझने मध्ये एउटा रोज्नु पर्दा ?
ही.. ही.. खना पकाउने ।

५.तपाईलाई कस्ता केटा मनपर्छ ?
मलाई सुन्दर रुप भन्दा पनि सुन्दर मन भएका केटा मन पर्छ ।

६. तपाईसँग भएको महगो भौतिक बस्तु ?
स्कुटर

७. प्रेम पस्ताव कतिको आउछँ ?
आउछ धेरै ।

८. के के भन्छन ?
ह्ट सेक्सी भन्छन तर साह्रै हास्न मन लाग्छ प्रेम त्यसरी हुदैन ब्यतिगत रुपमा बुझनु पर्छ

९. मात्ने गरि पिउनु भएको कुनै क्षण छ ?
म धेरै पिउदिन तर कहिले कहिले काहि ।

१०. के कुराले पछुतो लाग्छ ?
ब्वाइफ्रड बनाएको थे त्यो बे्रकअफ भयो त्यो पछुतो लाग्छ ।

११. सेक्सी लाग्ने तीन पुरुष ?
भुषण दहाल , बाबुराम भट्टराई र किसोर नेपाल ।

१२. सुन्दर पुरुषले सेक्सको प्रस्ताव राखेमा ?
जुता खान्छ ।

SUBSCRIBE 👉