नेपाल, भुटान र भारतको सहकार्यमा बनेको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ अर्थात् अक्टोबर ९ मा नेपाल र भुटानमा रिलिज हुँदैछ।
Category - फिल्मी न्युज / गसिप
नारायण रायमाझीको ‘बसन्ती’मा खेम सेन्चुरी र टेरिया मगर, अभिनयमा खेमको डेब्यु
निर्देशक नारायण रायमाझीको नयाँ फिल्म ‘बसन्ती’बाट लोकप्रिय लोकदोहोरी गायक तथा संगीतकार खेम सेन्चुरीले अभिनेताका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा उनको जोडी टेरिया...
निखिल उप्रेती निर्देशित ‘आचार्य’को दमदार ट्रेलर: उप्रेतीको पावरप्याक एक्सन अवतार
निखिल उप्रेतीको ‘आचार्य’को साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। पावरप्याक एक्सन, सस्पेन्स र मास–इन्टरटेनर शैलीको फिल्म असोज ९ देखि सिनेमाघरमा आउँदैछ।
दुई गर्भवती पात्रबीच दीपकराज, यस्तो छ ‘छ माया छपक्कै २’ को पहिलो झलक
‘छ माया छपक्कै २’ को फस्टलुक पोस्टरमा दीपकराज गिरीसँग केकी अधिकारी र सनिशा भट्टराई गर्भवती पात्रको लुक्समा देखिएका छन्। चलचित्र असोज ३१ गते फूलपातीबाट...
‘जलाकी’को First Glimpse सार्वजनिक: उपासनाको प्रेम, विगत र सम्झनाले खोल्यो भावनात्मक संसार
अशोक थापा मगर निर्देशित ‘जलाकी’को पहिलो झलकले उपासना सिंह ठकुरीको विगत, प्रेम र सम्झनालाई हिमाल–पहाडको सुन्दर परिवेशसँग जोडेको छ। फिल्म 20 November 2026 मा...
दयाहाङसँग डेब्यु गर्दै संस्कृति गुरुङ, सिक्लेसमा सुरु भयो ‘बुकी फूल’को छायाँकन
दयाहाङ राई र संस्कृति गुरुङको मुख्य भूमिका रहने ‘बुकी फूल’को छायांकन सिक्लेसमा सुरु भएको छ। ओमप्रकाश गुरुङ निर्देशित फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य...
पशुपतिनाथबाट सुरु भयो ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहाना तेस्रोपटक एकसाथ
‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ। झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा तेस्रोपटक एकसाथ देखिँदैछन् भने झरना स्वयं...
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पोस्टरसँगै रिलिज मिति सार्वजनिक
‘कबड्डी’ शृंखलाको पाँचौं फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कार्तिक ६ देखि प्रदर्शनमा आउने भएको छ। फिल्मको नयाँ पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि...
उपेन्द्र सुब्बाको निर्देशनमा ‘बखत्ते’, मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बखत्ते’को ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। चलचित्रमा विपिन कार्की र...
मिलन चाम्सको ‘म मदनकृष्ण’ फ्लोरमा, सिनेमामा मदनकृष्णको जीवनकथा
मिलन चाम्स निर्देशित मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। महेश त्रिपाठी, केकी अधिकारी, अरुण क्षेत्री र वर्षा राउत प्रमुख भूमिकामा...
‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्ध र विभेदको कथामा हाँसो, प्रेम र संवेदना
अन्जन शर्मा र काजी लिम्बू निर्देशित ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले अन्तरजातीय सम्बन्ध, जातीय विभेद र सामाजिक असमानताको कथा उठाएको छ।
बुसान फिल्म फेस्टिभलमा बालविवाहविरुद्ध १४ वर्षीया मुनाको संघर्षको कथा ‘चुम्पा’
१४ वर्षीया किशोरीको शिक्षा र स्वतन्त्रताका लागि संघर्षलाई केन्द्रमा राखेको नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म...
एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती
एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।
समीर र कृशुको नृत्यले सजियो ‘जुनेली’, ‘१२ गाउँ २’ को पहिलो गीत सार्वजनिक
‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सुगम पोखरेलको स्वर रहेको भिडियोमा समीर भट्ट र कृशु शाही ‘काफिया’को नृत्य तथा ब्रेकडान्स मुख्य आकर्षण बनेको...
ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ २’लाई PG सर्टिफिकेट, ट्रेलरमा देखियो यस्तो पारिवारिक कथा
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले पारिवारिक द्वन्द्व, आमाको ममता र सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा...
‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन सकियो, अब मुस्ताङमा छायांकन हुने
‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको २४ दिने छायांकन पूरा भएको छ। टंक बुढाथोकी निर्देशित चलचित्रको टिम अब मुस्ताङमा महत्वपूर्ण दृश्य खिच्ने...
खादा लिएर छोरीलाई स्वागत गर्ने बुबाको सपना, ‘जलाकी’सँग जोडिएको साहाराको भावुक कथा
‘जलाकी’की शीर्ष अभिनेत्री साहारा हाङमा लिम्बुको अभिनय यात्रासँग बुबाको एउटा अधुरो सपना जोडिएको छ। छायांकनकै क्रममा बुबा गुमाएकी उनी अन्तिम बिदाइको चार दिनपछि...
‘१२ गाउँ २’ मा समीर भट्टको खतरनाक एक्सन अवतार, फूलपातीमा देशव्यापी रिलिज
बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको शक्तिशाली एक्सन अवतार सार्वजनिक भएको छ। बिराज भट्ट निर्देशित फिल्म फूलपातीको अवसरमा असोज ३०...
विकास सुवेदीको ‘शिरजरा’ टोकियोको ग्याप फाइनान्सिङ मार्केटमा छनोट, दक्षिण एसियाबाट एकमात्र चलचित्र
विकास सुवेदी निर्देशित ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’ टोकियोको प्रतिष्ठित ग्याप फाइनान्सिङ मार्केटको उत्कृष्ट २४ मा परेको छ। चलचित्रले एआई, मानवीय संवेदना र...
अरुण क्षेत्रीलाई लिएर ‘फेरि भेटौंला’ बनाउँदै सरोज न्यौपाने, आँचल शर्मासँग जोडी बाँध्ने तयारी
अरुण क्षेत्रीलाई मुख्य भूमिकामा लिएर सरोज न्यौपानेले ‘फेरि भेटौंला’ निर्माण गर्दैछन्। आँचल शर्मालाई अपोजिटमा ल्याउने तयारी छ, तर औपचारिक सम्झौता हुन बाँकी छ।
‘दृश्यम: द कन्क्लुजन’ ट्रेलर: अजय देवगन र जयदीप अहलावतबीच खतरनाक टक्कर
अजय देवगनको विजय सल्गाउँकर फेरि अनुसन्धानको घेरामा छन्। ‘दृश्यम: द कन्क्लुजन’को ट्रेलरमा जयदीप अहलावत नयाँ र शक्तिशाली प्रहरी अधिकारीका रूपमा देखिएका छन्।

