Category - फिल्मी न्युज / गसिप

‘१२ गाउँ २’ टिजर: जब दुई शक्ति आमनेसामने हुन्छन्, फैसला युद्धले होइन, एउटाको अन्त्यले गर्छ

एक्सनले भरिएको ‘१२ गाउँ २’ को टिजरले कथा खुलाएको छैन, तर विराज भट्ट र समीर भट्टको रहस्यमय आमनेसामने दृश्य अहिले चर्चाको केन्द्रमा छ।

बाल्यकालमा क्यान्सर जितेकी विवेक ओबेरोयकी धर्मपुत्री साहारा आर शाहको नेपाली फिल्ममा डेब्यु

विवेक ओबेरोयको उपस्थितिमा मुम्बईमा नेपाली फिल्म ‘२६ करोड’ घोषणा भएको छ। क्यान्सर जितेकी साहारा आर शाहले यो फिल्ममा प्रदीप खड्कासँग देखिदै अभिनयमा डेब्यु...

दशैं रिलिजको भिडबाट बाहिरियो अनमोलको ‘बाटुलो जुन’, अब रिलिज कहिले ?

असोज ३० मा आउने भनिएको ‘बाटुलो जुन’ अब कात्तिक २६ मा रिलिज हुनेछ। निर्माण टिमले दशैंको व्यस्त रिलिज तालिकालाई मिति सार्नुको कारण बताएको छ।

वास्तविक घटनाबाट प्रेरित फिल्म ‘टनेल २६’ ट्रेलर रिलिज, सङ्गे छेल्ट्रिमले गरे विशेष घोषणा

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको ‘टनेल २६: द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक भएको छ। वास्तविक सुरुङभित्र समेत छायांकन गरिएको फिल्म अक्टोबर ९...

बेबी सावर गर्दै ‘छ माया छपक्कै २’ को पहिलो गीत रिलिज

दशैंको फूलपातीमा प्रदर्शन हुने ‘छ माया छपक्कै २’ले ‘माया छपक्कै’ शीर्ष गीत सार्वजनिक गर्दै प्रचार अभियानलाई गति दिएको छ। गीतमा करण परियार, अभि सुनार, विशाल...

‘कबड्डी ५’ टिजर: काजीको बिहेपछि मैयाँको पुनरागमन, विपिन कार्कीले थपे नयाँ रहस्य

काजीको बिहे भयो, तर कथा सकिएन। ‘कबड्डी ५’को टिजरमा विपिन कार्कीको रहस्यमय प्रवेश र मैयाँको पुनरागमनले नयाँ ट्विस्टको संकेत गरेको छ।

पल शाह र मलिका महतको प्रेमबीच विपना थापाको पर्खाइ, यस्तो छ ‘आ बाट आमा २’ टिजर

‘आ बाट आमा २’को टिजरले पल शाह र मलिका महतको प्रेमसँगै विपना थापा र पलबीचको आमा–छोराको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। फिल्म असोज ३० गतेदेखि प्रदर्शनमा...

संगय छेल्ट्रिमको नेतृत्वमा १६ सदस्यीय भुटानी ‘टनेल-२६’ टोली नेपालमा

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारका लागि भुटानी कलाकार, निर्माता र प्राविधिकको टोली काठमाडौं आइपुगेको छ।...

उल्टियो कामेश्वर–लक्ष्मीको रूप! पोस्टर सार्बजनिक गर्दै ‘परिवार’को रिलिज मिति तय

मदन थापा निर्देशित ‘परिवार’ कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। फिल्मको पोस्टरमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा फरक अवतारमा प्रस्तुत भएका छन्।

तीन देशको सहकार्यमा बनेको जम्बी हरर ‘टनेल २६’ ले पायो प्रदर्शन मिति

नेपाल, भुटान र भारतको सहकार्यमा बनेको जम्बी हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ अर्थात् अक्टोबर ९ मा नेपाल र भुटानमा रिलिज हुँदैछ।

नारायण रायमाझीको ‘बसन्ती’मा खेम सेन्चुरी र टेरिया मगर, अभिनयमा खेमको डेब्यु

निर्देशक नारायण रायमाझीको नयाँ फिल्म ‘बसन्ती’बाट लोकप्रिय लोकदोहोरी गायक तथा संगीतकार खेम सेन्चुरीले अभिनेताका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा उनको जोडी टेरिया...

निखिल उप्रेती निर्देशित ‘आचार्य’को दमदार ट्रेलर: उप्रेतीको पावरप्याक एक्सन अवतार

निखिल उप्रेतीको ‘आचार्य’को साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। पावरप्याक एक्सन, सस्पेन्स र मास–इन्टरटेनर शैलीको फिल्म असोज ९ देखि सिनेमाघरमा आउँदैछ।

दुई गर्भवती पात्रबीच दीपकराज, यस्तो छ ‘छ माया छपक्कै २’ को पहिलो झलक

‘छ माया छपक्कै २’ को फस्टलुक पोस्टरमा दीपकराज गिरीसँग केकी अधिकारी र सनिशा भट्टराई गर्भवती पात्रको लुक्समा देखिएका छन्। चलचित्र असोज ३१ गते फूलपातीबाट...

‘जलाकी’को First Glimpse सार्वजनिक: उपासनाको प्रेम, विगत र सम्झनाले खोल्यो भावनात्मक संसार

अशोक थापा मगर निर्देशित ‘जलाकी’को पहिलो झलकले उपासना सिंह ठकुरीको विगत, प्रेम र सम्झनालाई हिमाल–पहाडको सुन्दर परिवेशसँग जोडेको छ। फिल्म 20 November 2026 मा...

दयाहाङसँग डेब्यु गर्दै संस्कृति गुरुङ, सिक्लेसमा सुरु भयो ‘बुकी फूल’को छायाँकन

दयाहाङ राई र संस्कृति गुरुङको मुख्य भूमिका रहने ‘बुकी फूल’को छायांकन सिक्लेसमा सुरु भएको छ। ओमप्रकाश गुरुङ निर्देशित फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य...

पशुपतिनाथबाट सुरु भयो ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहाना तेस्रोपटक एकसाथ

‘ए मेरो हजुर ५’को नियमित छायांकन पशुपतिनाथ परिसरबाट सुरु भएको छ। झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा तेस्रोपटक एकसाथ देखिँदैछन् भने झरना स्वयं...

‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को पोस्टरसँगै रिलिज मिति सार्वजनिक

‘कबड्डी’ शृंखलाको पाँचौं फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ कार्तिक ६ देखि प्रदर्शनमा आउने भएको छ। फिल्मको नयाँ पोस्टरमा दयाहाङ राई, विजय बराल र बुद्धि...

उपेन्द्र सुब्बाको निर्देशनमा ‘बखत्ते’, मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बखत्ते’को ललितपुरस्थित महालक्ष्मी मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। चलचित्रमा विपिन कार्की र...

मिलन चाम्सको ‘म मदनकृष्ण’ फ्लोरमा, सिनेमामा मदनकृष्णको जीवनकथा

मिलन चाम्स निर्देशित मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ। महेश त्रिपाठी, केकी अधिकारी, अरुण क्षेत्री र वर्षा राउत प्रमुख भूमिकामा...

‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्ध र विभेदको कथामा हाँसो, प्रेम र संवेदना

अन्जन शर्मा र काजी लिम्बू निर्देशित ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले अन्तरजातीय सम्बन्ध, जातीय विभेद र सामाजिक असमानताको कथा उठाएको छ।

बुसान फिल्म फेस्टिभलमा बालविवाहविरुद्ध १४ वर्षीया मुनाको संघर्षको कथा ‘चुम्पा’

१४ वर्षीया किशोरीको शिक्षा र स्वतन्त्रताका लागि संघर्षलाई केन्द्रमा राखेको नेपाली लघु चलचित्र ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म...