Tag - Nikhil Upreti

निखिल उप्रेती निर्देशित ‘आचार्य’को दमदार ट्रेलर: उप्रेतीको पावरप्याक एक्सन अवतार

निखिल उप्रेतीको ‘आचार्य’को साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको छ। पावरप्याक एक्सन, सस्पेन्स र मास–इन्टरटेनर शैलीको फिल्म असोज ९ देखि सिनेमाघरमा आउँदैछ।

एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती

एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।

लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट

निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...

फुल-अन एक्सन अवतारमा निखिल उप्रेती, ‘आचार्य’को फर्स्ट लुक पोस्टर र भिडियो रिलिज

‘आचार्य’को फर्स्ट लुक सार्वजनिक भएसँगै फिल्मको प्रचार औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ। विशेषगरी निखिललाई पुनः ठूलो पर्दामा एक्सन भूमिकामा हेर्न चाहने...

एक्सन टचसहित आउँदैछ कृषाको ‘पारस’, फ्लोरमा जानुअघि फिल्म वृत्तमा चर्चा

कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निखिल उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ र जसिता गुरुङ मुख्य भूमिकामा छन्।

स्क्रिन सेयर गर्दै निखिल उप्रेती र वर्षा शिवाकोटी

नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी एकै स्क्रिनमा देखिने भएका छन्। निर्माण हुन लागेको फिल्म ‘कस्तुरी’ मा यो जोडी अनुबन्धित भएका हुन्।