पछिल्लो समय निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले विहे गर्ने कुरा निकै चर्चामा आयो। छवि र शिल्पा पोखरेलबीच उमेरको ठूलो भिन्नता छ। निर्माता ओझाले नायिका रेखा थापासँग १२ वर्ष सँगै विताएका थिए। केही वर्षअघि मात्र उनिहरुको डिभोर्स भएको थियो। हाल चलचित्र मंगलमको प्रमोसनमा व्यस्त रहेका ओझा र शिल्पाले दिने गरेको हरेक अन्तरवार्तामा उनिहरुको अहिलेको सम्बन्ध र विहे कहिले गर्ने ? भन्ने कुराले प्राथमिकता पाउने गरेको छ। दुबैले एकअर्कालाई स्वीकारि सकेको बताउँदै आएका छन्, यद्यपी विहे कहिले गर्ने भन्ने टुंगो लागी नसकेको उनीहरुको भनाई छ। केन्द्रबिन्दु टिभीको सहयात्रामा छवि र शिल्पाले खुलेरै आफ्नो सम्बन्धको बारेमा बोलेका छन्। – भिडियो हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
नायिका माथी यौन हिंसा! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको खुलासा
नायिका माथी यसरी हुन्छ यौन हिंसा ! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको भनाई । नायिका माथी हुने बिभेद, यौन हिंसा र चलचित्रमा उनीहरुको...
रेकर्ड ब्रेक: सुशिल नेपालले खोले Voice Of Nepal को भित्री रहस्य
नेपालमा दुई रियालिटी शो को चर्चा छ। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज भएकै कारण दुई राष्ट्रिय टेलिभिजनमा प्रशारण भइरहेका रियालिटी शो ‘नेपाल आइडल’ र...
बिहेपछि आफु पिंजडामा परेको बिपनाको खुलाशा
लामो समयपछि अभिनेत्री विपना थापा मिडियाहरुमा छाइरहेकी छिन्। बिहेपछि भारतमा रहँदै आएकी विपना यतिबेला होलिडे टुर भन्दै माइती गाउँ नेपालमा छिन्। यो बीचमा विभिन्न...
साम्राज्ञीको फोन भित्रका गोप्य कुरा… ?
पछिल्लो समय युवापुस्ता माझ चर्चित बनेकी नायिका हुन् – सम्राज्ञी राज्यलक्ष्मी शाह। नेपाली चलचित्र ‘ड्रिम्स’ बाट हित बनेकी यी नायिका अभिनित ‘ए मेरो हजुर २’ पनि...
बेडरुममा एक्लै हुँदा के के गर्छिन् नायिका निता?
बेडरुममा बसेर सञ्चारकर्मीसँग कुरा गरिरहेकी अभिनेत्री ढुंगाना निकै खुशी देखिएकी छिन्। बेडरुममै पत्रकारसँग कुरा गर्न पाएकी निताले जाडो मौसम भन्दा पनि आफूलाई...
शिल्पा रिसाँउदा पुष्पलाई किन भयो तनाब ?
शिल्पा पोखरेलको चलचित्र ‘मंगलम’ मोफसल प्रचारमा निस्किएको छ। निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले...
हरिवंश आचार्यले कसलाई भने – गर्मीमा फ्यान, जाडोमा हिटर?
कुमारी सिनेमा भवनमा आयोजना गरिएको ‘कान्छी’ फिल्मको सेलिव्रेटी शो मा मह जोडी, दिपा श्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले फिल्मको...
हनिमुनको नाटक गर्दै अस्पतालमा गुजारेका स्वेताका क्षण [हृदयविदारक कुराकानी]
बिहे गरेको तीन दिन देखी नै अस्पताल बसेर बिरामी पतिको सेवा गरेकी, बिवाहको एक महिनामा नै सदाको लागि पति गुमाएकी नेपाली चलचित्रकी नायिका तथा निर्माता स्वेता...

