अभिनेत्री बेनिशा हमालको रहस्यमय कथामा बनेको छोटो फिल्म Missing Bride मा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा देखिएका छन्।
विद्यार्थीको मनोवैज्ञानिक कथामा चलचित्र ‘रोल नंं. १’ को छायाँकन सुरु
सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा निर्माण हुन गेको चलचित्र ‘रोल नंं. १’ को छायाँकन सुरु भएको छ।
प्रभात र स्मारिका अभिनित ‘मुगलान’को ‘मेरो प्रियतम’ गीत रिलिज
फिल्म रिलिज मिति नजिकिदै गर्दा ‘मुगलान’ निर्माण पक्षले ‘मेरो प्रियतम’ गीत रिलिज गरेको छ। गीतको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री...
‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्बजनिक, ‘भ्यालेन्टाइन डे’ नजिक फिल्म रिलिज मिति तय
नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको रिलिज...
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
शोभितको ‘पी.आर.’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्टआउट
शोभित बस्नेत निर्देशित फिल्म फिल्म ‘पीआर’ को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन अधिकार सोल्ड आउट भएको छ।
आशिष इन्टरटेन्मेन्टले खरिद गर्यो चलचित्र ‘मिरमिरे’को मिडल इस्ट प्रदर्शन अधिकार
आशिष इन्टरटेन्मेन्टले युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार खरिद गरेको छ।
ब्लकबस्टर सिनेमा निर्देशकको नयाँ प्रोजेक्ट ‘सिन्दुरे जात्रा’
फिल्मको टाईटल टिजर भिडियो रिलिज गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
अभिमन्यु : च्याप्टर १ को हिन्दी भर्सनमा टिजर रिलिज
अभिमन्यु : च्याप्टर १ निर्माण पक्षले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर रिलिज गरेको छ। यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल...
बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबल २०२६ मा डब्बु क्षेत्री निर्देशीत ‘द चेन्ज’
‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६’ मा नेपाली समाजमा विधामान कुरीतिमाथि केन्द्रित लघु चलचित्र ‘द चेन्ज’ चयन भएको छ। डब्बु क्षेत्री निर्देशीत यो लघु...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
अभिनेताको जन्मदिनको अवसर पारेर ‘पीआर’को गीत ‘तिमी छौ र त’ रिलिज
अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को गीत ‘तिमी छौ र त’ रिलिज गरिएको छ। भिडियोमा पौडेल र अभिनेत्री बिनिता...
डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक
रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।
चलचित्र ‘स्त्री’ को शीर्षक डिजाइन सार्बजनिक संगै प्रदर्शन मिति घोषणा
नारी–केन्द्रित कथामा निर्माणाधीन चलचित्र ‘स्त्री’को शीर्षक डिजाइन सार्बजनिक संगै प्रदर्शन मिति घोषणा गरिएको छ। थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका जीवन...
‘तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२’ मनोनयन सार्वजनिक – को को परे सूचीमा ?
आदिवासी संगीत तथा चलचित्र अवार्ड – २०८२ को विभिन्न विधामा मनोनयन सूची सार्बजनिक गरिएको छ। अवार्ड समारोहमा गीत संगीत तथा चलचित्रकर्मीहरुलाई सम्मानित गरिने भएको...
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
प्रदर्शन मिति तय गर्दै ‘किन लाग्छ माया’को फस्टलुक बाहिरियो
पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म “किन लाग्छ माया” नेपाल सहित विदेशमा एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले...
१२ बर्ष पछि चलचित्र निर्देशनमा फर्किए प्रबिन, ‘बब डाई’को भूमिकामा सौगात मल्ल
'मोक्ष' चलचित्रका निर्देशन गरेका प्रबिन श्रेष्ठ १२ बर्ष पछि चलचित्र निर्देशनमा फर्किएका छन्। सौगात मल्ललाई मुख्य भूमिका राखेर चलचित्र 'बब डाई'को छायांकन सुरु...
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...

