Tag - Rekha Thapa

पाउजु बजाउदै, नव नायक सँग कम्मर मर्काउदै रेखा थापा

नायिका रेखा थापाको चलचित्र “राम प्यारी” को डान्सिङ नम्बर भिडियो गीत ‘छमछमती पाउजु बजाएर’ सार्बजनिक भएको छ। आगामी चैत्र २६ गते देखि सार्बजनिक प्रदर्शनमा आउने...

‘हामी उठ्ने छौं’ द्वारा स्कुल हस्तान्तरण । रेखा थापाले गरिन् उद्घाटन [तस्विर ग्यालरी]

भूकम्पले भत्काएको सिन्धुपाल्चोक कर्थली–७ पोखरेस्थित श्री ईश्वरीमाला प्रावि ‘हामी उठ्ने छौं फाउण्डेसन’ ले निर्माण सम्पन्न गरी विद्यालय ब्यवस्थापन समितिलाई...

राजधानीमा “जाउँ हिंड पोखरा”को प्रिमियर सो गरिने

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म “जाउँ हिंड पोखरा” को राजधानीमा प्रिमियर सो हुने भएको छ। विभिन्न फिल्मकर्मी, सञ्चारकर्मी र बिशेष अतिथिहरुकालागि फिल्मको...

‘जाउ हिँड पोखरा’ ट्रेलर : रेखा थापा र जीवन लुइटेलको लभ, रोमान्स र एक्सन

नायिका रेखा थापा र जीवन लुइटेलको मुख्य अभिनय रहेको चलचित्र ‘जाउ हिँड पोखरा’ को ट्रेलर रिलिज गरिएको छ। चलचित्रलाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन्।...

रेखा थापाको फिल्म ‘राम प्यारी’ २८ औं दिनमा प्याकअप । फोटो फिचर

असोज १ गते देखि सुटिंग सुरु गरेको नायिका रेखा थापाको फिल्म ‘राम प्यारी’ २८ औं दिनमा सम्पन्न भएको छ। चलचित्रको अन्तिम दृश्यमा रेखा थापा, आभास अधिकारी तथा आश्मा डिसीको...

व्युटिसियनको कार्यक्रममा कलाकारलाई सम्मान

काठमाडौं । ललित व्युटिसियन बहुद्देशीय सहकारीले हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर ललितपुरको थसिखेलमा एक कार्यक्रमको आयोजना गर्दै कलाकार तथा समाजसेवीलाई...

युएईमा तीज उत्सव

काठमाडौं । युएईमा बसिरहेका नेपालीहरुलाई हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा सांगीतिक माहौलमा झुमाउन भदौ १८ गते तिज उत्सव हुने भएको छ । लामो समयदेखि...

नायिका रेखाले अमेरिका वाटै दिईन संगीत निर्देशन, राजेशले गाए गीत

अभिनेत्री, निर्मात्री तथा फिल्म निर्देशक रेखा थापा यतिबेला अमेरिकामा छिन्। आफुले निर्माण गरेको पछिल्लो फिल्म ‘हिम्मतवाली’बाट निर्देशनमा डेब्यु गरेकी यी...

नेपाल सरकार प्रति आक्रोश पोख्दै, बेचिएकी चेलीको उद्दार गर्न नायिका रेखा थापाको अपिल

रेश्मी थापा मगरलाइ सिरिया बाट फिर्ता ल्याउन कुनै व्यक्ति वा सस्था कार्यरत हुनु हुन्छ भने म रेखा थापा तथा रेखा थापा फाउन्डेसन जे जस्तो सहयोग को लागि पनि तयार रहेको र सबै नेपाली जनताहरु मा पनि उत्तरदाही बन्दै सहयोग को लागि अपिल गर्न चाहन्छु।

भूकम्प पीडित सञ्चारकर्मीलाई रेखा थापाको सहयोग

काठमाडौं । नायिका, निर्मात्री एवं निर्देशक रेखा थापाले आफ्नो फाउन्डेशनबाट तीन भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेकी छन् । रेखा थापा फाउन्डेशन मार्फत...

साउनमा शोभितको जाऊँ हिँड पोखरा

काठमाडौं । फिल्म निर्देशनमा मेसिनका रुपमा चिनिँदै आएका निर्देशक शोभित बस्नेतको फिल्म ‘जाऊ हिड पोखरा’को फष्टलुक सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर निर्देशक...

सुपर हिट नेपाली फिल्म “हिम्मतवाली” HD भर्सनमा हेर्नुहोस्

नायिका रेखा थापा निर्देशित सुपर हिट नेपाली फिल्म “हिम्मतवाली” HD भर्सनमा अब यु ट्युब मार्फत हेर्न सकिने भएको छ। फिल्मलाई बुढा सुब्बा म्युजिक सेन्टरले आफ्नो यु ट्युब...

रेखा र छविको होलीमा कलाकारको रमाइलो

देशैभरीका सर्वसाधारणदेखि ठूला ओहोदासम्मका मानिसले फागु पूर्णिमा अर्थात होली मनाईरहँदा नेपाली फिल्मका कलाकारहरु पनि यो पर्वलाई मनाउन पछि परेनन्। होलीको दिन...

डकुमेन्ट्री फिल्म पनि यति राम्रो हुन्छ ! – रेखा थापा 

काठमाडौं । नेपाल खेलकुद महासंघको आयोजनामा राजधानीमा शुक्रबारबाट दुई दिने ‘नेपाल इन्टरनेशनल स्पोर्टस् फिल्म फेस्टिबल २०१५’ शुरु भएको छ। फेस्टिबलको अभिनेत्री...

आर्यन – रेखा रिलमा पनि भिडन्त !

आर्यन सिग्देलको करिअर रेखा फिल्म्सको किस्मतबाट सुरु भएको हो। त्यसपछि पनि उनले रेखा थापासँग यही ब्यानरका हिफाजत र कसले चोर्‍यो मेरो मनमा अभिनय गरे। त्यतिबेला रेखा र...

दुई पुजालाई भेट्दा भावुक बनिन् रेखा

ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री रेखा थापाले रक्षा नेपालको आश्रयमा रहेका सामूहिक बलात्कारको शिकार बनेकी पुजा बोहोरा र आफ्नै बाबु र हजुरबुवाबाट बलात्कृत भएकी...

‘तथास्तु’बाट रेखाको अग्नीपरीक्षा

ग्ल्यामर नेपाल, काठमाडौं । आफ्नो ब्यानरको फिल्म मात्र हिट गराउने आरोप छ रेखा थापामाथि। पछिल्ला दुई फिल्म ‘काली’ र ‘हिम्मतवाली’ले यही आरोप पुष्टि गर्छ। अघिल्लो वर्ष...

‘रेखाकै लागि तथास्तुको कथा’

सेन्सरले दियो यू सर्टिफिकेट ग्ल्यामर नेपाल, काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘तथास्तु’का निर्माता तथा निर्देशक सबिर श्रेष्ठले फिल्मको कथा...