Tag - Keki Adhikari

केकी को ठेकीमा दहि, नौनी खाने छ कोई ?

अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत सार्बजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका कलाकार केकी संगै अंकीत खड्का, राजाराम पौडेलको...

‘राज्जा रानी’ ट्रेलरमा हेर्नुहोस् केकी सँग नाजीरको प्रेम

केकी अधिकारी र नाजीर हुसेन मुख्य भूमिकमा रहेको फिल्म ‘राज्जा रानी’को ट्रेलर रिलिज भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो। कमेडी...

केकी र नाजिरको ‘राज्जा रानी’ अब मैथिली भाषामा पनि रिलिज हुने

केकी अधिकारी र नजिर हुसेन अभिनित प्रेम कथानक फिल्म “राज्जा रानी” अब मैथिली भाषामा समेत देशभर रिलिज हुने भएको छ। निर्माता रमेश एमके पौडेलका अनुसार आगामी पुस २१ गते...

‘कोहलपुर एक्सप्रेस’ छायाङ्कन स्थल बाटै केकीले गरिन रिलिज मिति घोषणा

अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेकी फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा भएको छ। फिल्मको छायांकन हुँदै गर्दा अभिनेत्री तथा निर्मात्री...

केकी अधिकारी र नाजिर हुसेनको ‘चिपक चिपक’

नाजिर हुसेन र केकी अधिकारी अभिनित फिल्म ‘राज्जा रानी’को रोमान्टिक गीत रिलिज गरिएको छ। दीपक शर्माद्धारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा फिल्मका मुख्य कलाकार केकी र...

विशेष शोमा सेलिब्रेटीहरुले गरे ‘ऐश्वर्य’को तारिफ नै तारिफ

सफलताका साथ् प्रदर्शन भईरहेको फिल्म ऐश्वर्यले राजधानी स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल शो को आयोजना गरेको छ। फिल्मलाई दर्शकले रुचाइरहँदा टिम र...

‘हुर्रे’ फस्ट लुक पोस्टर । केकी र अनुपको फरक गेटअप

केहि समय अघि निर्माण घोषणा भएको चलचित्र ‘हुर्रे’को फस्टलुक पोष्टर बाहिरिएको छ। चलचित्रका मुख्य पात्रहरुलाई फिचारिंग गरिएको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही...

‘ऐश्वर्य’को आक्रामक शुरुवात । दर्शकसँगै खुशी छन् – निर्माता, निर्देशक र कलाकार

कार्तिक ९ अर्थात् छठ पुजाको दिन देखि करिव एक सय हममा रिलिज भएको फिल्म ‘ऐश्वर्य’ ले सुरुवाती व्यापार आक्रामक गरेको छ। अभिनेता रमेश उप्रेतीले निर्माण गरेको फिल्मलाई...

३ युवतीको कथामा केकी अधिकारीको ‘कोहलपुर एक्सप्रेस’

नायिका केकी अधिकारी पनि निर्मात्रीको रुपमा देखिने भएकी छिन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा केकिले निर्माण गर्न लागेको चलचित्रको निर्माण घोषणा गरिएको छ।...

उत्कृस्ट गीत / संगीत र दमदार डाईलग – चलचित्र ‘ऐश्वर्य’

‘तिमि रोएको पल’ गीत रिलिज भएदेखिनै चर्चामा रहेको फिल्म हो ‘ऐश्वर्य’। अर्जुन पोखरेलको संगीत र शब्द रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर भरेका छन्। यो गीतले...

नायिका केकि अधिकारी पनि निर्मात्री । ‘कोहलपुर एक्स्प्रेस’मा गर्दैछिन लगानी

नेपाली फिल्मका नायिकाहरु धमाधम निर्मात्री तथा निर्देशक बन्ने क्रम जारी छ। दीपाश्री निरौला, झरना थापा लगाएतका कलाकारहरुले फिल्म निर्देशन मार्फत आफ्नो क्षमता देखाई...

ट्रेलरमा रोएकी केकी ‘ऐश्वर्य’को नयाँ पोस्टरमा मुस्कुराईन

कार्तिक ९ गते रिलिज मिति तय भएको फिल्म ‘ऐश्वर्य’ ले फिल्मकी अर्की कलाकार केकी अधिकारीलाई पनि प्रचार प्रसारमा अघि सारेको छ। ट्रेलरमा मात्र देखिएकी केकीलाई निर्माण...

आदित्यनारायणले गाए नेपाली गीत ‘फूल जस्तै’

आदित्यनारायण झा को पहिलो नेपाली आधुनिक गीत फूल जस्तै सार्वजनिक भएको छ। यसअघि थुप्रै चलचित्रका गीत गाईसकेका आदित्यको यहि पहिलो आधुनिक गीत रहेको गीतकार एवं निर्देशक...

१ महिनामा २४ लाख पटक हेरियो ‘तिमी रोएको पल’

तिहार संगै रिलीजको तयारीमा रहेको चलचित्र चलचित्र ‘एश्वर्य’ को एक गीत यतिबेला निकै चर्चामा छ । सार्बजनिक भएको १ महिनामै करिब २४ लाख पटक हेरिएको ‘तिमी रोएको पल’ को...

भिडियो : ‘नौ डाँडा पारी’ के गर्दै छिन् – नायिका केकी अधिकारी ?

नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको म्युजिक भिडियोको सुटिंग अस्ट्रेलियामा गरिएको हो। जीवन रसाइलीले छायाँकन, निर्देशन र सम्पादन गरेको गरेको भिडियो ‘नौ...

कसको प्रतिक्षामा छिन् केकी ? ( भिडियो )

टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’को म्युजीक भिडियो सार्बजनिक गरिएको छ । आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय...

पोस्टरमा एस्तो देखियो रमेशको ‘ऐश्वर्य’

पछिल्लो समय फिल्म ऐश्वर्य सार्वजनिक गीत ‘तिमि रोएको पल’ का कारण चर्चामा छ (‘तिमि रोएको पल’ – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)। सुगम पोखरेल र अन्जु पन्तले गाएको यस...

पशुपति क्षेत्रभित्र ‘हुर्रे’ । केकीले बेच्नेछिन फुल

द याक्का इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली चलचित्र ‘हुर्रे’को घोषणा भएको छ। यम थापाको निर्देशनमा बन्ने यो चलचित्रको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै...