जेनिफर भईन मिस व्युटिफुल नेपाल २०१५

देशको असहज परिस्थितिका बाबजुद दक्ष इन्टरनेशनलले राजधानीमा आयोजना गरेको युवतीहरुबिचको सौन्दर्य प्रतियोगितामा जेनिफर विङदेल मिस व्युटिफुल नेपाल २०१५ भएकी छिन्।...

एउटै स्टेज, २ फरक सौन्दर्य प्रतियोगितामा सन्ध्या केसी र मोनालिषा धिमाल विजेता घोषित

सन्ध्या केसी टिचर आईकन अफ द इयर २०१५ तथा मोनालिषा धिमाल मिस ग्लोब इन्टरनेशनल २०१५ विजेता घोषित भएका छन्। राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा सन्ध्या केसी टिचर...

मंसिर १८ देखि पुजना प्रधानको “चकलेट”

मंसिर १८ शुक्रवारदेखि प्रदर्शन हुने फिल्म ‘चकलेट’ निर्माण युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी...

पुस २४ गतेदेखि साउथ इन्डियन प्रविधिमा निर्मित फिल्म ‘बाग्मती’

साउथ इन्डियन प्रविधिमा निर्मित मनोरञ्जनात्मक नेपाली चलचित्र ‘बाग्मती’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुँदै छ। दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति...

फिल्म ‘झोला’ अनधिकृत रुपमा यु ट्युबमा अपलोड गर्ने विरुद्ध पाँच करोड क्षतिपुर्तीको माग

नेपाली चलचित्र ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण पक्षले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख उपर प्रहरीमा किटानी जाहेरी...

‘सुरताल’ सिजन २ को ग्राण्ड फिनालेमा १३ प्रतिस्पर्धीको कडा प्रतिस्पर्धा हुने

गायन तथा नृत्य रियालिटि शो ‘सुर ताल’को दोस्रो सिजनको ग्राण्ड फिनालेमा १३ जना प्रतिस्पर्धीहरुको कडा प्रतिस्पर्धा हुने भएको छ। नृत्यतर्फ ७ जना र गायन तर्फ ६ जना...

थ्रिलर-हरर ‘ट्वेन्टी सेभेन आवर्स’ ट्रीजर [भिडियो]

साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली थ्रीलर / हरर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक ( ट्रीजर ) सार्बजनिक भएको छ। २७ सेकेन्ड लामो ट्रीजरमा...

मोडल बिपना थापाको एउटै चलचित्रबाट अभिनयको रहर पुरा!

पाँच वर्षदेखि मोडलिङमा सक्रिय बिपना थापा तनहुँकी स्थायी वासिन्दा हुन्। सात वर्षअघि काठमाडौं आएर अध्ययन प्रारम्भ गरेको केही वर्षपछि नै बिपनाले र्याम्प...

रुन्चे प्रकाशको साउती गीत (डिजे मिक्स भर्सन)को भिडियो तयार हुँदै [फोटो फिचर]

“नाइँ मलाई त्यहि केटि चाहिन्छ” भन्दै एक समय तहल्का पिटेका गायक प्रकाश पौडेलको केहि समय अघि मात्र ‘भोलि छुट्टि’ बोलको गीतको भिडियो सार्बजनिक भएको थियो। निर्देशक भुषण...

गणेश गुरुङको सल्ला धुपैले – मायाप्रेममा भुलेका जोडीहरुको कथा [भिडियो]

गायक गणेश गुरुङले आफ्नो पछिल्लो गीतिसंग्रह सल्ला धूपैले लिएर आएका छन्। लोकदोहोरी क्षेत्रमा नाम कमाएका गायक गुरुङले आफ्नो गायनको डेढ दशकभित्र धेरै सफल गीत दिइसकेका...

मोडलिङमा करियर खोज्दै इशा क्षेत्री [फोटो ग्यालरी]

मोडलिङमा करियर बनाउने उद्देश्यले यसै वर्षदेखि सक्रिय इशा क्षेत्री काठमाडौंकी स्थायी बासिन्दा हुन्। सुन्दर मुहारकी धनी इशा होटल म्यानेज्मेन्टकी छात्रा हुन्। केही...

मिसेस् ग्लोब २०१५ का लागि अप्सरा बस्नेत चीनतर्फ

विवाहित महिलाहरुमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् ग्लोब २०१५’ मा नेपालका तर्फबाट सहभागिताका लागि अप्सरा बस्नेत चीनतर्फ प्रस्थान गरेकी...

जाडो मौसम तताउन ‘फ्रेजेन एन्जल्स’ फेसन शो हुँदै

राजधानीमा चिसो मौसम झन् गहिरो हुँदै जाँदा माहोल तताउने फेशनसोहरु आयोजना हुन थालेका छन्। यसै क्रममा आगामी मंसिर १२ गते शुक्रबार होटल मल्लमा ‘फ्रेजेन एन्जल्स’ नामक...

चर्चित सर्जकहरुका माझ गीतकार जानुका ढकालको “गीत” सार्बजनिक

नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतिमा गीतकार जानुका ढकालको एकल शब्द र संगीतकार तथा गायक बिनोद पछाईंको एकल संगीतमा रहेको एल्बम गीतको बिमोचन हालै सम्पन्न...

एउटै स्टेजमा एकै साथ तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता

भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण जनजीवन कष्टकर भइरहेका समयमा समेत आयोजनाको तयारीमा जुटेका तीन भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता एकैसाथ सम्पन्न हुने...