नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र कर्मचारीहरुले संकलन गरेको तीन लाख ४५ हजार ३ सय ७३ रुपैंया प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण...
अन्जु भईन एसएलसी प्रिन्सेज २०१५ की विजेता
‘एसएलसी प्रिन्सेज २०१५ पाचौं सास्करण’ को उपाधि कपन काठमाडौंकी १६ वर्षिया अन्जु भण्डारी ले हाासिल गरेकी छिन। शनिवार सााझ राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा...
चलचित्र विकास बोर्डको फिल्म निर्माण / निर्देशन मापदण्ड विरोधमा सञ्चारमन्त्रीलाई ज्ञापन पत्र
सरकारले स्वीकृत गरेको ‘राष्ट्रिय चलचित्र नीति-२०७०’ विपरीत चलचित्र विकास बोर्डले चलचित्र निर्माण निर्देशन मापदण्ड ल्याएको विरोधमा ७५ जना कलाकर्मी चरणबद्ध...
कार्यक्रम संचालन हुँदा हुँदै प्रहरी नियन्त्रणमा कलाकारहरु
युनिसेफको सहयोगमा रेडियो नेपालबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘भन्दै-सुन्दै’ रेकर्ड गर्न असार २१ गते धादिङबेसी पुगेका चर्चित हास्यकलाकारहरु केदार घिमिरे...
वर्षा महर्जनलाई ‘मिस एस.एल.सी. २०१५’ को ताज
बन्दना कला केन्द्र काठमार्डौले शनिवार आयोजना गरेको ‘मिस एसएलसी-२०१५’ को उपाधी वर्षा महर्जनले जितेकी छिन्। राष्ट्रिय नाचघरमा भएको प्रस्तिस्पर्धामा १६ जना...
मिस टिन एस.एल.सी, मिस एण्ड मिस्टर एस.एल.सी अफ द इयर २०१५
एसएलसीका विद्यार्थीहरुलाई लक्षीत गर्दै राजधानीमा तीन सौन्दर्य स्पर्धा सम्पन्न भएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा मिस एलएलसी अफ द इयर र मिष्टर एसएलसी अफ द इयर...
दीपकको अभियानमा सेलिब्रेटीको साथ
आर्थिक अभावका कारण उपचार पाउन नसकेका अशक्त तथा विपन्न परिवारका व्यक्तिहरुको स्वास्थोपचारमा सहयोग गर्न युवा दीपक सिलवालले अभियान शुरु गरेका छन्। राजधानीमा शनिवार...
भाईको संगीत रहेको फिल्म “भूल्ने पो हौ कि” मा राजेश पायलको स्वर
राजधानीको एकोस्टीक स्टुडियोमा शुक्रबार गीत रेकर्ड गरिएको हो। अमेरिकामा ९० प्रतिशत छायांकन भईसकेको फिल्मका निर्देशक अनिश थापा हुन्। किरण माइकलको रचना रहेको 'जबसम्म आकाश धर्ती तबसम्म रहन्छ यो माया पिरती' बोलको गीतमा राजेश र गायिका अमृता लिम्बुको स्वर रहेको छ।
साप्ताहिक ब्लो अपमा शालु गौतमको ग्ल्यामर तस्विर
‘जीवनमा मैले जम्मा एक प्रतिशत काम गरेँ, अब ९९ प्रतिशत काम गर्न बाँकी छ।’ मोडल शालु गौतम यसै भनिन्। २५ वर्षीय शालुको परिचय मोडलमा मात्र सीमित छैन। नेल आर्टिस्ट तथा...
मिलनले गरे नयाँ फिल्मको घोषणा । दयाहाङ, अर्पण र अनुप एकसाथ
एक्सन फिल्म ‘हसिँया’ बनाएर चर्चा बटुलेका निर्देशक मिलन चाम्सले नया“ फिल्म निर्माणको घोषणा गरेका छन्। मिलनको निर्देशनसँगै लगानी रहने फिल्मको नाम समेत जुराईइएको छ, 'वीर विक्रम'| Milan Chams to direct New Nepali movie Bir Bikram, featuring Dayahang Rai, Anup Bikram Shahi, Arpan Thapa and introducing face Deeya Pun...
‘मै ठूली भईछु रे…’ गायिका रेश्माको नयाँ एल्बम “नमसेवल”
चर्चित गीत ‘मै ठूली भईछु रे’बाट उदाएकी गायिका रेश्मा सुनुवारले लामो समयको अन्तराल पछि दोस्रो एल्बम ‘नमसेवल’ लिएर श्रोतामाझ आएकी छन्। उनको नयाँ एल्बमलाई राजधानीमा...
मिस एसएलसी आईकन २०१५ का प्रस्तिस्पर्धिलाई छानी छानी कलेज !
एसएलसी उतीर्ण गरेका छात्राहरुलाई आत्मविश्वास बृद्धी तथा भविष्यमा अगाडि बढ्न मार्गप्रशस्त गर्ने उद्येश्यले अल नेपाल पब्लिकेशनले यस वर्ष पनिसौन्दर्य स्पर्धामा...
‘टिष्टापारीको साईनो’ मा भुकम्प अघिको बारपाक र लाप्राकको सौन्दर्य – फोटो फिचर
बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प, जसको केन्द्रबिन्दु गोरखाको बारपाक थियो। भुकम्प जानुभन्दा केही दिनअघि मात्रै सोहि स्थानमा चलचित्र 'टिष्टापारीको साईनो'को छायांकन भएको थियो। चलचित्रमा बारपाकका स्थानीय बासिन्दाहरुले समेत अभिनय गरेका थिए।
अमेरिकामा फिल्म निर्देशन गर्ने तयारीमा निर्देशक श्याम भट्टराई
केही समय अघि अमेरिका उडेका फिल्म निर्देशक श्याम भट्टराई अमेरिकामा नै नेपाली फिल्म निर्देशन गर्न हौशिएका छन्। फिल्म नेपाल विश्व सहयोग संंघ (Nepal association for global cooperation) को तत्वावधानमा...
किरण के.सी. (राता मक्कै) को हाँसोमय ५८ औं जन्मदिन
Kiran KC, Known as Raata Makai, Nepali Comedy Artist - असार १५ लाई आफ्नो जन्मदिनका रुपमा मनाउने किरणले यसै दिन बुवा र आमाको नाममा दुई स्रष्टालाई सम्मान पनि गर्ने गर्छन्। यसपटक चर्चित कार्टुनिष्ट दुर्गा बराल 'बात्सायन' र कलाकार आनन्द थापालाई जनही १० हजार रुपैंयाा राशी र ताम्रपत्र सहित सम्मान गरे।